दफा १४
कानूनी कारवाही नहुने
परिषद् वा पार्षद् वा परिषद्को कुनै समिति वा समितिको कुनै सदस्यले असल नियतले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अनुरुप गरेको कुनै कारवाहीलाई लिएर कुनै उजूरी लाग्ने छैन ।